Friday, 15 September 2023

How to turn on and off the computer

यो शृङ्खलामा हामी व्यावहारिक कुरा सिकाउन गइरहेका छौ । अघिल्लो शृङ्खला सम्म केवल सैद्धान्तिक कुराको छोटकरीमा जानकारी गराइएको थियो । आजबाट यो शृङ्खला सँगै तपाइले केहि नया कुरा सिक्न सक्नुहुनेछ ।
    अहिले बजारमा windows का नया नया सेटहरु उपलब्ध छन् तर सिक्न र चलाउन सरल कम्प्युटर windows xp हो तसर्थ यहा हामी सोहि सँग सम्बन्धित रहेर चर्चा गर्नेछौ ।

To Turn ON 

- सबैभन्दा पहिला कम्प्युटरमा जोडिएको power supply अन गर्ने ।
- CPU अर्थात System Unit को स्विच on गर्ने ।
- अब monitor अर्थात VDU को स्विच अन गर्ने ।
- विस्तारै welcome screen देखिनेछ ।
- पास्वर्ड मागे टाइप गरेर enter थिच्ने नत्र desktop मा पगिसक्नुहुनेछ । तर win8 मा desktop नदेखिइ start charm देखिन्छ जसको लागी windows को लोगो भएको एउटा कि भेट्नुहुनेछ किबोर्डमा, त्यो सँग D थिच्नुहोस् ।
अब माउस जोड्नुहोस अनि pointer देख्नुहुनेछ । माउस जुन दिशामा चलाइयो pointer पनि त्यही दिशामा चल्ने गर्दछ । एकछिन राम्ररी माउस ह्याण्डल गर्न सिक्नुहोस् ।
Image result for computer turn on off

To Turn OFF

कम्प्युटरलाई अन्य यन्त्र जस्तो direct power off गर्नुहुदैन, systematic बन्द गर्नुपर्छ । त्यसको लागी screen को बायाँ  साइडमा रहेको Start मा माउस लगेर, माउसको left key क्लिक गर्नुहोस् । Turn off Computer मा थिच्नुहोस् र Turn off मा क्लिक गरेर कम्प्युटर बन्द गर्नुपर्छ । यति भइसकेपछी पावर केवल निकाल्नुहोस् ।
win7 र 8 मा अलिक फरक हुनसक्छ । •windows 7 को लागी >start button>shut down button
•windows 8 को लागी > windos key+I>Shut Down
आजको शृङ्खला यत्ती नै अर्को शृङ्खलामा अन्य थप चर्चा गर्नेछौ । stay udate
-Thank You-

Thursday, 14 September 2023

Computer: concept, features, facilities

The computer is an electronic programmable calculating device, it takes raw data to calculate them to analyze and process them under the control of the program.
कम्प्युटरका विशेषताहरु :
Features of Computer
क) विद्युतिय यन्त्र (Electronic Device)
ख) प्रोग्राम भएको यन्त्र (Programmable Machine)
ग) हिसाब किताब गर्न सक्ने (Calculating & Processing)
घ) भण्डार गर्न सक्ने (Stores Device)
Image result for learn computer
कम्प्युटरका सुविधाहरू
Facilities of Computer
1) Accuracy and Speed (सहि तथा छिटो कार्य गर्ने)
2) Calculate and Compare (हिसाब गर्न तथा तुलना गर्न सक्ने)
3) Easy to Operate (प्रयोग गर्न सजिलो)
4) Storage Capacity (डाटा भण्डार गर्ने क्षमता)
5) Versatility (विविध क्षेत्रमा प्रयोग गरिने)
6) Difficulties Jobs Handling (कठिन कार्य गर्न सक्ने)
7) Diligence (एकाग्रता)
8) Communication/Networking (संचार)
9) Realibility (विश्वासिलो)
10) Economically (मितव्ययिता)

Compenents of Computer in Nepali

#Components of Computer
#कम्प्युटरको तत्वहरु
Compenents of Computer in Nepali
Compenents of Computer in Nepali
(I) Hardware
कम्प्युटर संचालन गर्न आवश्यक पर्ने पाटपुर्जाहरु (physical parts) लाई हार्डवेयर भनिन्छ । Hardware लाई छुन, देख्न र आयतन निकाल्न सकिन्छ । जुन निम्नानुसार छन् :
-1- Keyboard
Compenents of Computer in Nepali
Keyboard
-2- Monitor or VDU
Compenents of Computer in Nepali
Monitor
-3- Printer
Compenents of Computer in Nepali
Printer
-4- System Unit or CPU
Compenents of Computer in Nepali
CPU
-5- Mouse
Compenents of Computer in Nepali
Mouse
-6- UPS
Compenents of Computer in Nepali
UPS
-7- Speaker
Compenents of Computer in Nepali
Speaker
-8- Scanner
Compenents of Computer in Nepali
Scanner
-9- Digital Camera
Compenents of Computer in Nepali
Camera
-10- Microphone
Compenents of Computer in Nepali
Headphone with mic
(II) Software
प्रयोगकर्ता र कम्प्युटरबिच software ले communication को काम गर्छ । software ले कम्प्युटरको मेमोरीमा रहेर काम गर्छ । यो सामान्यतया दुइ प्रकारको छ :
-1- System Software
-2- Application Software
#Computer Memory
प्रशोधन हुन बाँकी वा प्रशोधन भएपछिका नतिजाहरु, सुचनाहरु वा कम्प्युटर operate गर्ने प्रोग्राम भण्डार हुने ठाउलाई memory भनिन्छ ।यो विशेषगरि दुइ प्रकारको छ :
(A) Primary Memory
-RAM
Compenents of Computer in Nepali
RAM
-ROM
Compenents of Computer in Nepali
ROM
(B) Secondary Memory
-Hard Disk
Compenents of Computer in Nepali
HDD
-Floppy Disk
Compenents of Computer in Nepali
Floppy
-Optical Disk
Compenents of Computer in Nepali
Optical Disc

Tuesday, 12 September 2023

Classification of Computer कम्प्युटरको वर्गीकरण

Classification of Computer
कम्प्युटरको वर्गीकरण
Image result for learn computer
वास्तवमा कम्प्युटरलाइ यति नै प्रकारका छन् भनेर विभाजन गर्न गाह्रो छ, सामान्यतया यसलाई ४ भागमा वर्गीकरण गरिएको छ ।
1) On the basis of size (आकारको आधारमा)
- Super Computer (सुपर कम्प्युटर)= यो सबैभन्दा ठुलो, महँगो र शक्तिशाली खालको कम्प्युटर हो । वैज्ञानिक खोज तथा अनुसन्धान, मौसम तथा देशको सुरक्षा विभागहरुमा प्रयोग गरिन्छ साथै ठुला-ठुला तथ्यांक राख्न तथा जटिल खालको अंक गणितको समस्या हल गर्न यसको प्रयोग भएको पाइन्छ । यस कम्प्युटरमा एकैचोटी करिव २०० जनाभन्दा बढी व्यक्तिहरुले काम गर्न सक्छन् । जस्तै : CRAY-I/II/III, CYBER-205, HITACHI-810/20 आदि ।
- Mainframe Computer (मेनफ्रेम कम्प्युटर)
यो सुपर कम्प्युटरभन्दा सानो र अरुभन्दा ठुलो खालको कम्प्युटर हो । यो कम्प्युटरले हरेक प्रकारका कार्यमा भाग लिन सक्दछ । साथै Memory र hard disk capacity पनि अधिक भएकोले यसमा पनि ठुला-ठुला तथ्यांक जस्तै: कृषि गणना, औद्योगिक गणना तथा परिक्षाको नतिजा प्रकाशन गर्न यसको प्रयोग गरिन्छ । यसमा एकैचोटि १०० जना भन्दा बढी व्यक्तिले काम गर्न सक्छन् । जस्तै: IBM 370, CYBR 170 आदि ।
- Mini Computer (मिनि कम्प्युटर)
यो मेनफ्रेम कम्प्युटरभन्दा सानो र माइक्रो कम्प्युटर भन्दा ठुलो खालको कम्प्युटर हो । यस कम्प्युटरमा १०-५० व्यक्तिले एकैचोटि काम गर्न सक्छन् । बैंक, दुरसंचार, विद्युत प्राधिकरण जस्ता ठुला संघसंस्थामा प्रयोग भएको पाइन्छ । जस्तै: Honeywell 1200, PDP 11/730, IBM SYS/3 आदि ।
- Micro Computer (माइक्रो कम्प्युटर)
यसको भण्डार गर्ने क्षमता धेरै तर आकारमा सबैभन्दा सानो भएकोले एउटा सानो कोठामा पनि राख्न सकिने, मुल्यमा सस्तो र व्यापक रुपमा प्रयोग हुने कम्प्युटर हो । व्यापारिक दृष्टिकोणले उत्पादन गरिएको यस कम्प्युटर एकपटकमा एकजनाले मात्र चलाउन मिल्ने हुनाले यसलाई personal computer (PC) वा home computer पनि भनिन्छ । यसलाई व्यापारिक केन्द्र, शिक्षा क्षेत्र, कुनै संघ संस्था वा कुनै पेशामा लागेका व्यक्तिले पनि प्रयोग गर्न सक्छन् । यि कम्प्युटरहरु विभिन्न आकार, मोडेल र ब्राण्डमा पाइन्छ । IBM PC, Olivetti, Zenith, Apple Machintosh आदि यसको उदाहरणहरु हुन् ।
micro computer लाई पनि निम्न भागमा विभाजन गर्न सकिन्छ ।
क) डेस्कटप : टेबुल वा डेस्कमा राखेर चलाउने ।
ख) ल्यापटप : काखमा राखेर चलाउने ।
ग) पामटप : हातमै राखेर चलाउने ।
घ) ट्याब्लेट : ल्यापटप जस्तै touch screen भएको ।
2) On the basis of Operation (कार्यको आधारमा)
- Analog (एनालग)
सांकेतिक रुपमा चल्ने । जस्तै: ट्याक्सिको मिट, मल्टिमिटर, सुइवाला घडी आदि ।
-Digital (डिजिटल)
Binary Digit अर्थात On(1)/Off(0) को सिस्टममा चल्ने । जस्तै: अहिले चलिरहेको कम्प्युटर, क्यालकुलेटर, डिजिटल घडी आदि ।
-Hybrid (हाईब्रीड)
एनालग र डिजिटलको संमिश्रण अर्थात दुवै कम्प्युटरको काम गर्ने कम्प्युटर वैज्ञानिक कार्यशाला, उद्योग, हस्पिटल, रकेट, हवाइजहाज आदिमा प्रयोग गरिन्छ ।
3) On the basis of Brand (कम्पनीको आधारमा)
-IBM PC
International Business Machine-Personal Computer, अमेरिकाको IBM कम्पनिले तयार पारेको हो । यो अन्यभन्दा महगो र original मानिन्छ ।
-IBM Compatible
IBM कम्पनी वाहेक अन्य कम्पनिले IBM को सिद्दान्त प्रयोग गरि बनाएको कम्प्युटर । IBM कम्पनिको सबै software प्रयोग गर्न सकिन्छ । मुल्यपनि सस्तो पर्ने हुनाले नेपालमा धेरै यसकै प्रयोग पाइन्छ ।
-Apple/Macintosh
Apple कम्पनी जसले IBM भन्दा फरक hardware, software उत्पादन गर्दै Macintosh नामको micro computer ल्याएको हो ।
4) On the basis of Model (मोडलको आधारमा)
-XT or Extended Technology Computer
सबैभन्दा पहिलेको माइक्रो कम्प्युटर हो।
-AT or Advanced Technology Computer
XT पछिको अहिले सम्म प्रयोग भइरहेको माइक्रो कम्प्युटर ।
-PS/2 or Personal System-2
आजकल देखिने ल्यापटप कम्प्युटरहरु ।

Monday, 11 September 2023

Is it possible to earn from blogging ?

Who doesn't want to earn a lot of money?
If we can find the right correspondences and work hard, certainly we can get success.
Image result for learn computer
Actually, a blog is an elaborate contour of daily dairy, which we note on paper. And, there  we express our reflections. It is written on web medium so it was called 'Web Blog'. After time changed, it was called 'Blog' in short.
Everything is changeable. Also, this rule was enforced in the Internet world too. At first, in busy western countries, they created websites and blogs to advertise their trades by the reason for increasingly internet technology and flourishing online business. There installed online ad squatty and online job companies too.
But later, Google success in standing at the top by managing all these things. Which also subsist at present too. Google which presenting online ads and search engine, success to bring various programs with the policy  that all can earn. Which we can from
....
www.blogger.com
www.blogspot.com
www.adsence.com
www.gmail.com
www.youtube.com

Thursday, 31 August 2023

Micro job : Internet Marketing

Welcome to II (Internet Income)
In short, Internet Income means a way to earn money using the internet. Some people say "I am doing Online Business" but here we are not talking about online business because we must-have product to do online business. Online business is not suitable for ordinary bloggers and learners. We are talking about the micro job which gives you some pocket money.
In first you have to 'sign up' ----
1) Gmail
2) Blog
3) Facebook/Twitter
4) Skrill (for Nepalese)
5) Esewa (for Nepalese)
6) Paypal/Payza
Image result for learn computer
Peoples say "it's very easy to earn money from internet" But I wanna suggest you - we cannot get any money without doing anything. We have to learn - more and more. Below I am going to explain about those ideas and requirements for Internet Income.
1) Basic Computer Knowledge
Generally, work is fast and easy to do from Computer. So it's necessary to learn basic computer . For example : Typing, Email and Internet, MsWord etc.
2) Writing Skill
To maintain own blog
3) Payment Gateway
You have to get some extra knowledge about Paypal, Payza, Skrill, Esewa etc to get earned money.
we will describe more on next blog. stay update.