यो शृङ्खलामा हामी व्यावहारिक कुरा सिकाउन गइरहेका छौ । अघिल्लो शृङ्खला सम्म केवल सैद्धान्तिक कुराको छोटकरीमा जानकारी गराइएको थियो । आजबाट यो शृङ्खला सँगै तपाइले केहि नया कुरा सिक्न सक्नुहुनेछ ।
अहिले बजारमा windows का नया नया सेटहरु उपलब्ध छन् तर सिक्न र चलाउन सरल कम्प्युटर windows xp हो तसर्थ यहा हामी सोहि सँग सम्बन्धित रहेर चर्चा गर्नेछौ ।
अहिले बजारमा windows का नया नया सेटहरु उपलब्ध छन् तर सिक्न र चलाउन सरल कम्प्युटर windows xp हो तसर्थ यहा हामी सोहि सँग सम्बन्धित रहेर चर्चा गर्नेछौ ।
To Turn ON
- सबैभन्दा पहिला कम्प्युटरमा जोडिएको power supply अन गर्ने ।
- CPU अर्थात System Unit को स्विच on गर्ने ।
- अब monitor अर्थात VDU को स्विच अन गर्ने ।
- विस्तारै welcome screen देखिनेछ ।
- पास्वर्ड मागे टाइप गरेर enter थिच्ने नत्र desktop मा पगिसक्नुहुनेछ । तर win8 मा desktop नदेखिइ start charm देखिन्छ जसको लागी windows को लोगो भएको एउटा कि भेट्नुहुनेछ किबोर्डमा, त्यो सँग D थिच्नुहोस् ।
अब माउस जोड्नुहोस अनि pointer देख्नुहुनेछ । माउस जुन दिशामा चलाइयो pointer पनि त्यही दिशामा चल्ने गर्दछ । एकछिन राम्ररी माउस ह्याण्डल गर्न सिक्नुहोस् ।
To Turn OFF
कम्प्युटरलाई अन्य यन्त्र जस्तो direct power off गर्नुहुदैन, systematic बन्द गर्नुपर्छ । त्यसको लागी screen को बायाँ साइडमा रहेको Start मा माउस लगेर, माउसको left key क्लिक गर्नुहोस् । Turn off Computer मा थिच्नुहोस् र Turn off मा क्लिक गरेर कम्प्युटर बन्द गर्नुपर्छ । यति भइसकेपछी पावर केवल निकाल्नुहोस् ।
win7 र 8 मा अलिक फरक हुनसक्छ । •windows 7 को लागी >start button>shut down button
•windows 8 को लागी > windos key+I>Shut Down
आजको शृङ्खला यत्ती नै अर्को शृङ्खलामा अन्य थप चर्चा गर्नेछौ । stay udate
-Thank You-
-Thank You-
No comments:
Post a Comment